भरतपुर–१९ को मत गणना विवादबारे सर्वोच्चले आज फैसला गर्ने

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन । आइतबार मात्र सर्वोच्च अदालतले नयाँ नेतृत्वको प्रधानन्यायाधिश पाएको छ । यसअघि विभिन्न बाहना बनाएर पटकपटक इजलास सारे पनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् । भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ … Continue reading भरतपुर–१९ को मत गणना विवादबारे सर्वोच्चले आज फैसला गर्ने